1. घरधनीले घर रंगाउनु अगाडि हाम्रो टोल फ्री नम्बर १६६०–०१–२३४३४ (NTC)÷ ९८०–१५७–१००१ (Ncell) मा कल वा <berger>
    टाईंप गरेर ३३७७ एस्.एम्.एस्. गरी आफ्नो नाम दर्ता गराउनु पर्नेछ । दर्तासँगै हरेक घरधनीलाई कल गरेर वा एस् एम् एस् मार्फत
    युनिक रेजिस्ट्रेशन कोड प्रधान गरिनेछ। कमर्सियल भवनको लागि दर्ता गराउँदाको बखतमा जानकारी गराउनु पर्नेछ ।
  2. तल उल्लेख गरिएका सेवाहरु ग्रहकको अनुरोधमा उपलब्ध गराइनेछ ।
    • डिजिटल प्रिभ्यू
    • पेन्टिङ गाइड
    • प्राविधिक परामर्श
    • व्यावसायिक रंग परामर्शदाता (इन्टेरियर डिजाइनर) द्वारा रंग सम्बन्धी परामर्श
  3. ग्राहकले तल उल्लेख गरिएको Reward पक्का प्राप्त गर्नुहुनेछः
  4. उत्पादनहरु न्यूनतम खरिद परिमाण पक्का Reward
    Weathercoat All guard Xp, Silk Glamor Xp,
    Easy Clean Xp
    रु. ७५,००० १०० वर्ग फीट सिल्क इल्युजन डिजाइनर्स फिनिश निःशुल्क + इ-कुपनको माध्यमबाट थप पक्का रिवार्ड
    WeatherCoat All guard, WeatherCoat Smooth, Silk Breathe Easy, Silk Luxury, Silk Illusion, Easy clean & Rangoli Total Care रु. ७५,००० १०० वर्ग फीट सिल्क इल्युजन डिजाइनर्स फिनिश निःशुल्क
  5. योग्य घरधनीले प्रत्येक रंगाइएको घरको लागि एक पटक मात्र रङाइएको घरको फोटो अपलोड गरेपछि पक्का Reward प्राप्त गर्नुहुनेछ ।
  6. घरधनीले सिल्क इल्युजन डिजाइनर्स फिनिशको लागि बर्जर सिल्क लक्जरी इमल्सन लगाइएको तयार भित्ता उपलब्ध गराउनु पर्नेछ ।
  7. घरधनीले सिल्क इल्युजन लगाउनको लागि भित्ता तयार भएको जानकारी प्राप्त मितिले एक महिनाभित्रमा सिल्क इल्युजन डिजाइनर्स फिनिश उपलब्ध गराइनेछ ।
  8. डिजाइनर्स फिनिशको डिजाइन बर्जर नेपालको शेड कार्डबाट कुनै एक (घरधनीको रोजाइको) डिजाइन उपलब्ध गराइनेछ ।
  9. प्राप्त हुने पक्का Reward बिक्री गर्न वा सोको बापत नगद उपलब्ध गराइने छैन ।
  10. पक्का Reward को सिल्क इल्युजन डिजाइनर्स फिनिश कुनै एक भित्तामा (अधिकतम १०० वर्ग फिट) मात्र उपलब्ध गराइनेछ ।
  11. इ-कुपनबाट बल्ट्राको टोस्टर, स्याण्डविच मेकर, इलेक्ट्रिक केटल, पर्सनल फ्यान वा साम्सुङको मोबाईल मध्ये कुनै एउटा पक्का पाईन्छ ।
  12. इ-कुपनमा उल्लेख गरिएको सामान बजारमा नभएको खण्डमा सोही मुल्य बराबर को अर्को Reward उपलब्ध गराइनेछ ।
  13. पक्का Reward को लागि घरधनीले बर्जर नेपालबाट प्राप्त खरिद कुपन अनिवार्य उपलब्ध गराउनु पर्नेछ ।
  14. योजनामा स्वतः सहभागिताको लागि संशोधन नगरी घरको फोटो तल उल्लेखित ठेगानामा पठाउनुहोस् वा अपलोड (upload) गर्नुहोस्ः
  15. नगद उपहारको लागि ६ वटा क्षेत्रबाट (बहिर र भित्र दुबै) १० उत्कृष्ट घरहरुको चयन गरिनेछ । (काठमाडौंबाट बिजेताहरुको २ सेट चयन गरिनेछ) ।
  16. भाग्यशाली घरधनीलाई तल उल्लेख भए अनुसार नगद प्रदान गरिनेछ ।
  17. श्रेणी Reward विजेता जम्मा विजेता संख्या
    प्रथम रु. १००,०००
    द्वितीय रु. ५०,०००
    तृतीय रु. २५,०००
    सान्त्वना रु. १०,००० ४२
      बिक्री क्षेत्रहरु
    • काठमाडौंः बागमती
    • पोखराः गण्डकी र धौलागिरी
    • पूर्वाञ्चलः मेची, कोशी र सगरमाथा
    • मध्यमाञ्चलः जनकपुर, नारायणी र लुम्बिनी
    • पश्चिमाञ्चलः राप्ती, भेरी, सेती र महाकाली
      नेपालभरका २० शहरोन्मुख शहरहरु तल उल्लेख गरिएका छन्ः
    • बागमतीः १. धादिङ / त्रिशुली / नुवाकोट   २. बनेपा • गण्डकी र धौलागिरीः ३. आबूखैरेनी / दमौली / दुलेगौंडा / खैरेनीटार   ४. लेखनाथ   ५. स्याङ्जा / वालिङ / पर्वत / बागलुङ / म्याग्दी • मेची, कोशी र सगरमाथाः ६. विर्तामोड ७. दमक ८. दुहवी / झुम्का / इनरुवा ९. राजविराज / लाहान / गाईघाट • जनकपुर, नारायणी, लुम्बिनीः १०. जनकपुर / लालबन्दी / बर्दीवास /सिन्धुली . वीरगञ्ज ११. हेटौंडा १२. टाडी / पर्सा १३. गीतानगर / रामपुर / शारदानगर / शिवनगर / माडी १४. गैंडाकोट / राजहर / दुम्कीबास / कावासोती १५. बर्दाघाट / सुनावल १६. गुल्मी / पाल्पा / अर्घाखँची • राप्ती, भेरी, सेती र महाकालीः १७. सिस्नेया / लमही / भालुवाङ / घोराही / तुल्सीपुर १८. कोहलपुर / सुर्खेत १९. लम्की / टीकापुर / अत्तरिया २०. महेन्द्रनगर
  18. उत्कृष्ट घरहरुको चयन रंग समायोजन, सौन्दर्यता, आर्किटेक्चरल डिजाइन, खरिद मूल्य र पब्लिक च्वाइस (Facebook Likes) जस्ता मापदण्डका आधारमा गरिनेछ ।
  19. योजनाको लागि १५ भाद्र २०७४ देखि ३० पौष २०७४ सम्म दर्ता गरिसक्नुपर्नेछ भने २९ माघ २०७४ सम्म घर रंगाइ सक्नुपर्नेछ ।
  20. यस योजनामा नेपाल सरकारको आर्थिक ऐन लागू हुनेछ ।
  21. छानिएका सीमित शहरहरुमा सेलिब्रिटीको भ्रमण पनि हुनेछ ।
  22. बम्पर नगद Reward को घोषणा मिति कम्पनीले तय गर्नेछ ।
  23. योजना सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।
  24. निर्णायक च्वाईस अवार्डः
    एक उत्कृष्ट घरधनीलाई तल उल्लेखित मापदण्डको आधारमा नगद Reward प्रदान गरिनेछ ।
    मापदण्ड Reward विजेता संख्या
    सर्वोत्कृष्ट आर्किटेक्चरल डिजाइन भएको उत्कृष्ट घर रु. १०,०००
    पब्लिक च्वाइस अवार्डः
    एक घरधनीलाई तल उल्लेखित मापदण्डको आधारमा नगद Reward प्रदान गरिनेछ।
    मापदण्ड Reward विजेता संख्या
    हाम्रो फेसबुक पेजमा अपलोड गरिएको रंगाएको घरको फोटोले धेरै लाइक पाउनु पर्ने रु. १०,०००
    *बर्जर पेन्ट्सको आधिकारिक पेज लाइक गरिएको लाइकहरुलाई मात्रै योजनामा गणना गरिने छ ।
    कमर्सियल च्वाइस अवार्डः
    एक उत्कृष्ट कमर्सियल घरधनीलाई तल उल्लेखित मापदण्डको आधारमा नगद Reward प्रधान गरिनेछ ।
    मापदण्ड Reward विजेता संख्या
    सर्बोत्कृष्ट कमर्सियल डिजाईन भएको उत्कृष्ट घर रु. १,००,०००
    शहरोन्मुख शहरका विजेताहरुः
    माथि उल्लेख गरिएका पुरस्कार बाहेक शहरोन्मुख उल्लेखित शहरहरुबाट प्रतेक शहरका १ घरधनी ले तल उल्लेख Reward पाउनुहुनेछ ।
    क्षेत्र Reward विजेताको संख्या
    शहरोन्मुख रु. २०,००० हरेक स्थानबाट १ विजेता (२० क्षेत्र)
    बम्पर लक्की ड्र:
    यस बम्पर लक्की ड्र नेपालभरका घरधनीहरुलाई मान्य हुनेछ ।
    श्रेणी संख्या Reward
    बम्पर Renault Kwid Car
    पहिलो रु. १,००,०००
    दोस्रो रु. ५०,०००
    तेस्रो रु. २५,०००
    सान्त्वना १० रु. १०,०००

टोल फ्री नं.१६६०–०१–२३४३४ (NTC) / ९८०–१५७–१००१ (Ncell)SMS ३३३७७

नोटः दर्ताको लागि हाम्रो टोल फ्री हप्ताको सातै दिन बिहान ७ः०० देखि राती ७ः०० बजेसम्म तथा SMS सुविधा सातै दिन २४ सै घण्टा खुल्ला रहनेछ । थप जानकारी http://facebook.com/BergerPaintsNepal वा www.rangmagical.bergernepal.com मा उपलब्ध छ ।

    रंग लगाइएका घरहरुको तस्वीर बर्जरको सम्पत्ति हुनेछ जसलाई कम्पनीले आफ्नो व्यवसायिक प्रयोगको लागि समेत उपयोग गर्नसक्नेछ ।

  • घरधनीको नामः .............................................................................................................
  • ठेगानाः .........................................................................................................................
  • मोबाइल नं. ...................................................................................................................
  • दर्ता नं.: .........................................................................................................................
  • मन्जुरीनामा (हस्ताक्षर): ..................................................................................................